12 Dec
12Dec

अंकुर नेपाल हेटौडा सम्पर्क समितिले मिति २०७७ साल पुस १८ गते बनभोज कार्यक्रमको आयोजना गरेको छ | “बनभोज कार्यक्रम”, “अंकुर नेपाल हेटौडा सम्पर्क समिति”का बहालवाला कार्य समितिका सदस्य श्री सन्दिप सुबेदीलाई संयोजकत्व तथा जिम्मेवारी दिएको छ | यस “बनभोज कार्यक्रम”,मा सहभागी हुनको लागि कोरियन रिट्रनीहरुले यस कार्यक्रममका संयोजक श्री सन्दिप सुबेदीलाई सिधै फोन गरेर आफ्नो नाम टिपाउनु होला साथै लाग्ने शुल्क समेत उहाँलाई दिनुहोला | यस कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारीको लागि अंकुर नेपाल हेटौडा सम्पर्क समितिको वेबसाइट www.ankurnepal-hetauda.org मा update हुनुहोला |



बनभोज कार्यक्रमका संयोजक बनभोज जाने स्थान र मिति बनभोज जानको लागि शुल्क बनभोज जानको लागि योग्यता बनभोजमा जानको लागि आइपुग्नुने स्थान र समय 
सन्दिप सुबेदी - ९८४५४०२८५५ गुम्बा डाँडा हर्नामाडी मकवानपुर , २०७७ साल पुस १८ गते NPR 1200/-
पुसको १५ गते सम्म शुल्क तिरिसक्नुपनेछ 
कोरियन रिट्रनी भएको हुनुपर्ने छिट्टै तोकिने छ 

तल दिएको नक्सामा हेर्न सक्नुहुनेछ | 



Picnic Program Itinerary [ अनुमानित समय निर्धारण] *परिवर्तन हुन् सक्ने  

SL.NoActivitiesTimeRemarks
1.बिहान जम्मा/भेला हुने स्थान7 बजे बजे सम्म
२.हेटौडाबाट बस छुट्ने समय7 बजेर 35 मिनटमा
३.पिकनिक स्पटमा पुगीस्केने समय९ बजे
४.नास्ता कार्यक्रम९:३०  देखि १०:३० सम्म
५.अंकुर नेपाल हेटौडा सम्पक समितिको परिचय आदि कार्यक्रम साथै snack time पनि १०:३०  देखि १२:३०  सम्म
६.केन्द्रिय सदस्यहरुले लिने समय१२ देखि १ सम्म
खाना कार्यक्रम१ बजे देखि ३ बजे सम्म
अन्य कार्यक्रम३ देखि ४ बजे सम्म
छुट्ने समय४:१५
१०बिहान भेला भएको स्थानमा पुग्ने५ बजे