Sorry, registration has ended.

मकवानपुर जिल्लामा रहेका सबै कोरियन रिटन भएकाहरुको लागि विशेष भेटघाट कार्यक्रम !! कोरियन रिट्रनीहरुको साझा संस्था अंकुर नेपाल सम्बधि जानकारी तथा परिचय ! साथमा हेटौडा शाखाको परिचय ! बनभोज कार्यकममा सहभागीहुनको लागि शुल्क ने रु १२०० /- शुल्क २०७७ पुस १५ गते सम्म बुझाई सक्नुपर्नेछ | शुल्क नगद वा esewa बाट पनि तिर्न सकिनेछ | बनभोजमा प्राय: सबै हेटौडा वरपर छरियर रहेका सम्पूर्ण कोरियन रिट्रनीहरु सँग संवाद गर्न सकिने | आफ्नो प्रचार प्रसार गर्न सकिने | साथै आफ्नो नेटवर्क विस्तार गर्न सकिने अन्य धेरै कुराRead More


  • Date: 01/02/2021 07:00 AM - 01/02/2021 05:00 PM
  • Location: Hetauda, Nepal (Map)
  • More Info: गुम्बाडाँडा